Breaking News

कास्की र धनुषामा महिला अध्यक्ष निर्वाचित

२६ चैत्र, काठमाडौं । पत्रकार महासंघको हिजो सम्पन्न धनुषा र कास्की जिल्ला नेतृत्वमा अध्यक्षमा महिला पत्रकार उम्मेद्वार विजय भएका छन् । धनुषामा मनिका झा र...

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीद्धारा राजीनामा

२५ चैत, कास्की । गण्डकी प्रदेश एमाले नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएका छन् ।...

माधव नेपाल समूहद्धारा कास्कीमा धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा

२५ चैत, पोखरा । नेकपा एमालेको माधव नेपाल समूहले देशैभरी समान्तर कमिटी बनाउने क्रममा गण्डकी प्रदेशको राजधानी कास्कीमा पनि समान्तर कमिटी गठन गरेको छ ।...

बारपाकमा यात्रुबहाक जिप दुर्घटना २ जनाको मृत्यु सात घाइते

२२ चैत, काठमाडौं । गोरखाको बारपाकमा ना ५ च ३२९८ नम्बरको यात्रुबहाक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सात जना घाइते छन् ।...

८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरुसँग छन्, हिम्मत छ भने कारबाही गरे हुन्छ

१९ चैत्र, पोखरा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशव्यापी संगठन बनाउने उद्घोष गरेका छन् । बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै...

कास्कीमा नेपाल समूहको छुट्टै जिल्ला कमिटी

१९ चैत्र, पोखरा । नेकपा एमालेको बिवाद जिल्ला जिल्लामा समेत पुगेको छ । गण्डकी प्रदेशको राजधानी कास्कीमा नेता माधवकुमार नेपाल समूहले छुट्टै जिल्ला कमिटी घोषणा...

बाग्लुङ होली झडपमा हराएका युवाहरु सम्पर्कमा

१६ चैत, काठमाडौं । हिजो होलिको दिन बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी भएको ग्याङ फाइटमा हराइरहेका सबै युवा सम्पर्कमा...

होली मेलामा दुई युवा समूहबीच झडप हुँदा २ जनाको मृत्यु

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडप भएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा २...

पर्वतको जलजला -२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा

११ चैत्र, पर्वत । पर्वतको जलजला गाउँपालिका-२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका...

मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द

१० चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय मुस्ताङले म्याग्दीको उत्तरी क्षेत्र हुंदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ...