विषाक्तमदिरा पिउँदा चार जनाको मृत्यु, दुई जना गम्भीर बिरामी, मदिरा पसले प्रहरीको नियन्त्रणमा
५ साउन, काठमाडौं । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूले विषाक्तमदिरा पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी...

