Breaking News

तनहुँको डुम्रे–बेँसीशहर सडकखण्डमा पहिरो खस्दा अवरुद्ध

अस्तिबाट लगातार आईरहेको बर्षाका कारण दमौली तनहुँको डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ...

म्याग्दी भगवति राममन्दिर र रिसिन चौतारीका बासिन्दाद्धारा केरा पकेट बिकास कार्यक्रम सुरु

१७ असार, म्याग्दी । पछिल्लो चरणमा विदेश जाने भन्दा पनि गाउंमै बसेर केही गरौं र व्यावसाय गरी आत्मनिर्भर गरौं भन्ने सोचले अहिले प्राय ठाउंमा केही...

म्याग्दी जिल्लाको मङ्गला गाउँपालिको मिठौलामा जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते

१७ असार, म्याग्दी । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा हिजो राति दुर्घटनामा दुई जनाको मृत्यु...

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

७ असार, कास्की । पोखरा-बाग्लुङ सडकखण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल...

नपत्याउने खोलाले मनाङको सिंगो बस्ती नै बगायो

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्।...

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नियुक्त भएको ६ दिनमै प्रदेशसभाबाट विश्वासको मत प्राप्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको...

प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ माग

४ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्री दीपक मनाङेले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ मागेको छ । मन्त्री मनाङेले...

वस्ती नै पहिरोको जोखिममा पर्दा जनप्रतिनिधि र सरोकारवाला किन मौन ?

३ असार, जलजला, टमिलाखर्क, पर्वत । पर्वत जिल्लाको जलजला गाउंपालिका वार्ड नम्बर २ मा अवस्थित टमिलाखर्कको बस्ती पहिरोको उच्च जोखिमा रहेको छ । लगातार आईरहेको...

बाढीपहिराले पर्वतका विभिन्‍न बस्तीका घरमा क्षति पुर्‍याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित

२ असार, पर्वत । अविरल वर्षाले आएको बाढीपहिराबाट पर्वतका विभिन्‍न बस्तीका घरमा क्षति पुर्‍याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी

नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी थालेका छन् । असार २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत...