Breaking News

पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ

रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर...

म्याग्दी दुधेखोलामा आएको बाढीले एक घर एक भैसी बगाएर लग्यो जोखिम उच्च

लगातार आईरहेको बर्षाले म्याग्दी जिल्लाको बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एउटा घर बगाएको छ । हिजो मध्यरातीमा परेको भिषण वर्षा पछि दुधे खोलामा आएको...

पोखरास्थित महेन्द्रपुल अगाडिको सडक भासिएर भ्वाङ

७ भदौ, पोखरा । लगातार परेको पानीले कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ । पोखरामा पानी...

नयाँ कार्यसमिती चयन गर्दै बगरफाँट बचत तथा ऋृण सहकारीको संस्थाको सातौ साधारणसभा सम्पन्न

२६ बगरफांट, पर्वत । जलजला गाउँपालिका- ३ मा अवस्थित मल्लाज बगरफाँट बचत तथा ऋृण सहकारी संस्थाको सातौ बार्षिक साधारणसभा श्रावण २३ सम्पन्न भएको छ ।...

निर्माण व्यवसायीको केन्द्रीय नेतृत्वकै कारण बेनी अस्पतालको भवन निमार्ण दुई बर्षदेखी अलपत्र

म्याग्दी, २६ साउन । म्याग्दीको बेनी अस्पतालको भवन निमार्णको जिम्मा लिएका निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवी शिंहले कार्ययोजना अनुसार काम नगर्दा करिब दुई बर्षदेखी...

बेनी न्यूरोडको रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आगलागी लाखौंको धनमाल जलेर नष्ट

२६ साउन, काठमाडौं । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा रहेको एक दूध डेरी पसलमा गएराति आगलागी भएको छ । बेनी नगरपालिका न्यूरोडमा अवस्थित रघुगंगा दूध...

अध्यक्ष प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

बाढीपहिराले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ...

पहाड खसेर गुर्जा खोला थुनिदा सो क्षेत्रका तटिय क्षेत्र जोखिममा

१० साउन, बेनी, म्याग्दी । म्याग्दी जिल्लाको गुर्जा खोला थुनिएको अवस्थामा छ । सदरमुकाम बेनीबजार हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला गुर्जा खोला हो ।...

गण्डकी प्रदेश सरकारमा थप ६ जना मन्त्रीले शपथ जसवम द्धारा सपथ कार्यक्रम बहिस्कार

८ साउन, पोखरा । गण्डकी प्रदेशको प्रदेश सरकारमा आज थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ...

जलजला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र बहादुर क्षेत्रीलाई स्वागत

४ जलजला, पर्वत । जलजला गाउँपालिको निवर्तमान प्रमुख प्रशासकीय अधिकृत अर्जुन पौडेल मुख्यमन्त्री कार्यालय पोखरामा सुरुवा भएपछि उहांको ठाउंमा पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र बहादुर...