Breaking News

रोल्पामा जिप दुर्घटनामा सात जनाको मृत्यु

रोल्पामा हिजा्े सोमबार जिप दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ। घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप साँझ ६...

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

१५ असार, गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका– ६ अर्जै कँडेलपाटाका भेषबहादुर बिकको घर...

कावासोतीमा ढल निर्माणका क्रममा पुरिएर दुई मजदुरको मृत्यु एकजनाको खोजी कार्य जारी

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा ढल निर्माणका क्रममा पुरिएर दुई मजदुरको मृत्यु भएको छ । एकजनाको खोजी कार्य जारी छ । ढल निकासका लागि...

लिंग परिवर्तन गरेकाले मागे तेस्रोलिंगीको नागरिकता

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई फागुन २२ गते नियम अनुसार नागरिकता प्रमाणपत्र महलमा ‘अन्य’ कायम गरी प्रतिलिपि उपलब्ध गराउन सिफारिस ग¥यो। सुभाष आलेले नागरिकता...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

२३ चैत, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका...

पाल्पामा रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक को मृत्यु एक घाइते

काठमाडौं । हिजो बेलुका हावा हुरी सँगै आएको चट्याले पाल्पामा रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।...

दाङमा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु

काठमाडौं । दाङको राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोलामा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १...

दाङ देउखुरीमा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्युु

१० चैत, दाङ । लुम्बिनी प्रदेशको दाङ देउखुरीको राप्ती गाउँपालिकामा आज दिउसो विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्युु भएको छ ।...

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

१ फागुन, पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीसमा...

दाङको तुलसीपुरमा एक छात्रालाई नर्सरीमा लगेर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

दाङको तुलसीपुरमा एक छात्रालाई नर्सरीमा लगेर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। शनिबार बेलुकी घरबाट होस्टेल जान थालेकी कक्षा १० मा अध्ययनरत एक १५...