नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अध्यक्ष उपेन्द्र यादवको भारतलाई चेतावनी
१२ असार, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएका छन् । आफूहरु भारतविरोधी नभएको,...

