Breaking News

जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई पक्राउ गरेको छ। कुशवाहालाई अख्तियारले आज साँझ काठमाडौंबाट पक्राउ गरेको छ। अख्तियारले...

पानद्वारा महोत्तरी गाउँपालिकालाई उत्कृष्ट पालिका सम्मान

महोत्तरी । मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले पुरस्कारसहित सम्मान गरेको छ । तराई–मधेश...

कञ्चनपुरमा नेपाल प्रहरीका एक असईमाथि कुटपिट

२७ जेठ, धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका एक असईमाथि कुटपिट भएको छ । बेलौरी नगरपालिकाको पचुई प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई)...

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घसोडारी निलम्बनमा

२६ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता समेत रहनुभएका...

मन्त्री यादवद्वारा बकर इदको अवसरमा मुस्लिम समुदायसँग शुभकामना आदान–प्रदान

पर्सा (वीरगंज), २४ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–अजहा) को अवसरमा वीरगंजस्थित मुस्लिम समुदायसँग शुभकामना आदान–प्रदान  गर्नु भएको...

बाजुराको बाम्का बजारमा आगलागीले ४० भन्दा बढी पसल चलेर खरानी

२३ जेठ, काठमाडौं । बाजुरा जिल्लाकोे बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ । आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका...

एमाले गण्डकीले युबा संघ नेपालको दशौ राष्ट्रिय महाधिवेशनबाट नबनिर्बाचित पदाधिकारी तथा सदस्यलाई सम्मान

पोखरा । नेकपा एमाले गण्डकीले युबा संघ नेपालको दशौ राष्ट्रिय महाधिवेशनबाट नबनिर्बाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको छ। एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले देशमा...

तस्लीम अन्सारीमाथि भएको अन्याय विरुद्ध संघीय गणतान्त्रिक मोर्चाले आन्दोलन गर्ने 

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका–५ का तस्लीम अन्सारीमाथि केही अपराधिक मानसिकता भएका व्यक्तिहरूले गरेको अमानवीय र अपमानजनक व्यवहारलाई लिएर राष्ट्रिय स्तरमै चासो बढिरहेको बेला संघीय...

अविरल वर्षाका पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध...

बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु

२७ वैशाख, धनगढी । बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न...