लेटाङ नगरपालिकाको सत्रौं नगरसभाबाट पारित नीति बजेट तथा कार्यक्रम सार्वजनिक
प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले लेटाङ नगरपालिकाको सत्रौं नगरसभाबाट पारित नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको समुद्घाटन गर्नुभएको छ । लेटाङ नगरपालिकाद्वारा आयोजित सार्वजनिकीकरण गर्नुहुँदै...

