Breaking News

तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु

बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार बुधबार बिहान ४ः४५ बजे तेस्रो तलाको...

श्रीमानले श्रीमतीलाई ढुङ्गाले टाउकोमा हानेर बीभत्स हत्या

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका—१२ को झिंगेनारा खोलाका मृत भेटिएकी गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओलीको हत्या भएको खुलेको छ । हत्या गर्ने उनकै...

जिसस कास्कीको बालगृह संचालकसंग अन्तरक्रिया  

२१ बैशाख ,पोखरा ,  जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बालगृहका संचालकहरूसंग आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन...

बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक...

कास्कीका पालिकाहरू मध्यम जोखिममा – जिसस प्रमुख पौडेल

 बैशाख ,पोखरा, जिल्ला समन्वय समिति कास्कीले कास्कीका पालिकाहरूको आर्थिक बर्ष २०८०/८१ को बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) को नतिजा सार्बजनिक गरेको छ। जिसस कास्कीले मंगलबार...

घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव

धनकुटा (सङ्गुरीगढी),  खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताउनु भएको छ । आज धाकुटा स्थित बुढीमोरङ...

अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी

१३ वैशाख, धनगढी । अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ । शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल...

गुल्मी गोठमा आगलागी हुँदा जलेर एक जना बालकको मृत्यु

१२ वैशाख, गुल्मी । गुल्मीमा जलेर एक जना बालकको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ६ वर्षीय बालक विवेक नेपालीको मृत्यु भएको गुल्मीका प्रहरी...

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

वालिङ,वैशाख ११ गते । स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई...

थुमाको डाडा खानेपानी आयोजनाको जिल्ला समन्वय समितिमा समन्वय बैठक

११ बैशाख ,पोखरा, कास्कीको मादी गाउँपालिका वडा न ३ र ४ का ३७२ घरधुरी बासिन्दालाई लक्षित गरि निर्माण हुदै गरेको थुमाको डाडा खाने पानी आयोजनाको...