Breaking News

नानीकोटको बिजुली ओडार भीर छिचोलेर पचालझरनाका तीनवटा वडा सडक सञ्जालमा जोडिए

६ माघ, कालिकोट । कालिकोटको सबैभन्दा जोखिमयुक्त र कठिन मानिने पचालझरनास्थित ७ वडा नानीकोट बिजुली ओडारको भीर छिचोलेर पचालझरना गाउँपालिकाका तीनवटा वडाहरु सडक सञ्जालमा जोडिएका...

एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु

५ माघ, दमक । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित...

जुम्लामा साढे ९ बजेदेखि मध्यन्न १२ बजेसम्म लोडसेडिङको तालिका सार्वजनिक

५ माघ, जुम्ला । नेपाल बिद्युत प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका...

गुल्मीमा मृत अवस्थामा फेला परेका विकको हत्या गरिएको आशंका

४ माघ, गुल्मी । गुल्मीमा मृत अवस्थामा फेला परेका एक व्यक्तिको हत्या गरिएको आशंका प्रहरीले गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय...

६ लाखको प्रलोभनमा आफूलाई सामूहिक बलात्कार गरेका झुटो मुद्दाको आरोपमा एक युवती पक्राउ

३ माघ, रौतहट । आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरीले २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पाँच जनाले सामूहिक...

कालिकोटमा २३ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवश : प्राविधिकद्धारा कालिकोट भूकम्पको उच्च जोखिममा रहेको आँकलन

२ माघ, काठमाण्डौ । कालिकोटमा २३ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवश मनाइएको छ । २३ औं भूकम्प दिवसको अवसरमा बोल्ने प्राविधिकहरुले कालिकोट भुकम्पको उच्च जोखिममा...

जिल्ला कारागार सुर्खेतमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका कारण समस्या उत्पन्न

२ माघ, सुर्खेत । जिल्ला कारागार सुर्खेतमा क्षमता भन्दा झण्डै तीन गुणा बढी कैदीबन्दी राखिएका कारण विभिन्न समस्या उत्पन्न भएको छ । १०० क्षमता रहेको...

झापामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

२ माघ, काठमाण्डौ । झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्तिगाँउपालिका(४ बर्नेस्थित मेची राजमार्गमा मे १ ज २०९३ नम्बरको जिपको...

चन्द्रागिरि नगरपालिकाको दाउरा डिपो नजिकै मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

२ माघ, काठमाण्डौ । मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ । दुर्घटनामा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटको उपचारको क्रममा ओम समाज अस्पतालमा...

गुल्मीमा जन्ती सवार जिप दुर्घटना बेहुलासहित १३ जना घाइते

१ माघ, गुल्मी । गुल्मीमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका(२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको...