Breaking News

रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न अनुमति

४ कात्तिक, काठमाडौं । गत शुक्रबार काठमाडौमाबाट सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको...

पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय

४ कात्तिक, काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय...

रास्वपाका आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल

४ कात्तिक, पोखरा । सहकारी प्रकरणमा काठमाडौबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रबि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा लागिएको...

रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित

४ कात्तिक, पोखरा । सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ । सूर्यदर्शन...

विपक्षी दलले भोली सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने

४ कात्तिक, काठमाडौं। विपक्षी दलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । शुक्रबार गठित कार्यदलले तयार गरेको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन लागिएको...

रवि लामिछानेलाई अदालतमा उपस्थित गराउँदैछ रास्वपा कार्यकर्ताले आन्दोलन गर्ने तयारी

सहकारी ठगी र संगठित अपराध मुद्धामा पक्राउ परेका रवि लामिछानेलाई आज प्रहरीले अदालतमा उपस्थित गराउँदैछ। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा...

पूर्वमाओवादीहरू एकैठाउँमा उभिन सके जनतामा फेरि एकपटक २०६४ को जस्तो उत्साह सञ्चार हुने

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले पूर्वमाओवादीहरू सबै एकैठाउँमा आए २०६४ सालको जस्तो माहोल फेरि एकपटक बन्ने दाबी गरेका छन्। शनिबार चितवनमा आयोजित कार्यक्रमलाई...

रवि लामिछाने रिहाइको पक्षमा काठमाडौमा रास्वपाको प्रदर्शन

काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा फौजदारी अपराधिमा हिजो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा आज काठमाडौमा रास्वपाले बिशाल जुलुस प्रदर्शन...

रविजीको पक्राउलाई प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनं

जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध भएको बताएका छन्। ‘२१ सीट भएको नयाँ/राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र...

सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं र पोखरामा विरोध प्रदर्शन गर्ने

सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी ले काठमाडौं र पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ। बिहान ११ बजे...