सरकारको सर्वसत्तावादबिरुद्ध तीन दलको एकताबद्ध संघर्ष प्रतिवद्धता
१५ वैशाख, काठमाडौं । सरकारलाई आफ्नै दलभित्र अप्ठेरो र अल्पमतमा परिरहेको बेला तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई...

