ज्ञानेन्द्र शाहलाई घरमै सिंहासन बनाएर राख्न राजावादीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई घरमै सिंहासन बनाएर राख्न राजावादीहरूलाई सुझाव दिएका छन्। देश लोकतान्त्रिक गणतन्त्रमा गइसकेको भन्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था ल्याइसकेकाले राज...

