Breaking News

एमालेको आकलन : ३२ सिटमा जित, काठमाडौंमा एकमात्रै

काठमाडौं । अघिल्लो प्रतिनिधि सभा चुनावमा वाम गठबन्धन गरेर ८० सिट जितेर सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आसन्न चुनावमा ३२ ठाउँमात्रै जित्न सकिने प्रारम्भिक...

वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै

सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताए...

राष्ट्रपति भण्डारीले नागरिकता संशोधन विधेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाएकोमा कुनै आक्रोस छैन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न प्रतिनिधिसभामा फिर्ता पठाएको बारेमा पत्रकारहरुसँग नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बोल्ने...

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पूर्णपाठ

३० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले...

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता

२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको...

प्रधानमन्त्री एवम् पार्टी सभापति देउवालाई भेट्न डा. शेखर कोइराला बालुवाटारमा

२९ साउन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न डा. शेखर कोइराला बालुवाटार गएका छन् । शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले...

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन्। आज आइतबार बसेको केन्द्रीय समिति बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष चयन गरेको हो। यस्तै पार्टीले सञ्जिववल्लभ भट्टराईलाई...

मंसिर ३ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूले भोट हाल्न पाउने

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै मंसिर ३ गते १८ वर्ष उमेर पुगेका मतदाताले भोट हाल्न पाउने निर्णय गरेको छ । आयोगले मंसिर ४...

प्रतिनिधि सभाको बैठक ११ बजे बस्दै यस्ताछन् कार्यसूचि

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे शुरू हुने छ । बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल गरिने संसद सचिवालयले जनाएको छ...

शेखर कोइराला समूहले पार्टी नेतृत्व एकलौटी ढङ्गबाट अघि बढेको निष्कर्ष निकाल्दै ४० प्रतिशत चाहिने निर्णय

नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टी नेतृत्व एकलौटी ढङ्गबाट अघि बढेको निष्कर्ष निकाल्दै अब भागबन्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन्। सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित...