उम्मेदवारले १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने र विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाउने
६ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारवालाई बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने प्रस्ताव...

