पदाधिकारी टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दै

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।

यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको बैठक निष्कर्षविहीन भएको थियो ।