Breaking News

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बगर र बेनी जोड्ने बेलिब्रिजको निर्माण छिटो सक्न निर्देशन

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आज पर्वत जिल्लाकोे जलजला गाउँपालिका २ बगर र म्याग्दी जिल्लाको बेनी जोड्ने पुलको निरीक्षण गर्न त्यहाँ पुगेका छन् । अध्यक्ष...

प्रधानमन्त्रीले राष्ट्रपतिलाई जवाफ : पूर्व सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याएको हो

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका नेताहरुसँग नागरिकता विधेयकका विषयमा चासो राखेकी छन् । सोमबार दिउँसो कांग्रेस नेताहरुसँग शीतल...

राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका नेताहरुलाई ५ बजे सितल निवासमा छलफलमा बोलाइन

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् ।  आज साँझ ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई...

निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिने तयारी

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको...

धरानका मेयर हर्क साम्पाङको निमन्त्रणामा माओवादी अध्यक्ष प्रचण्ड धरान पुगी वृक्षारोपण

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको निमन्त्रणामा धनरा पुगेका छन् । काठमाडौं आएका बेला साम्पाङले खुमलटार पुगेर प्रचण्डलाई...

कर्णालीमा नेकपा माओवादी केन्द्रले दुई मन्त्री विन्दमान विष्ट र गणेशप्रसाद सिंहलाई फिर्ता

कर्णालीमा नेकपा माओवादी केन्द्रले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको छ । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट...

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले भदौ १५ भित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसिमा

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले भदौ १५ भित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसिमा तोकेको छ ।​ आगामी ४ मंसिरमा हुन गइरहेको...

आजबाट एमालेको केन्द्रीय समिति बैठक बस्दै कार्यसूची यस्ताछन्

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ । बैठक आगामी ४ मंसिरमा...

विचार मिल्ने कम्युनिष्टहरुसँग एकता गर्दै जानुपर्छ

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले हिजो बानेश्वरको अर्पण ब्याङकेटमा पार्टी पुर्नगठन भएको अवसरमा एक कार्यक्रम गरेको छ । सोही कार्यक्रममा पार्टीका सम्मानित नेता...

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग अखिल अध्यक्ष सुदेश पराजुली भिड्ने

एकीकृत समाजवादीले संघीय सांसदको काठमाडौं क्षेत्र नम्बर ५ बाट अखिल अध्यक्ष  सुदेश पराजुलीको नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाइँको अध्यक्षतामा...