सत्तारुढ गठबन्धनले काठमाडौँमा आज १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना
सत्तारुढ गठबन्धनले काठमाडौँमा आज प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काँडाघारी स्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ। कांग्रेस...

