Breaking News

एमाले मोरङ पार्टी सचिव रूपेश खतिवडाले साधारण सदस्यता नरहने गरी पार्टी छोडेको घोषणा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट वितरणको विवादले एमाले मोरङमा पार्टी छाड्ने क्रम चलिरहेको छ । उम्मेदवारी दर्ताकै बेला असन्तुष्टि...

एमालेमा पूर्व माओवादी र ‘१० भाइ’ यसरी पेलिए

नेकपा एमालेमा ओली समूह ‘ए’, माधवकुमार नेपालको साथ छाडेर एमालेमै रहेका १० भाइ ‘बी’ र पूर्व माओवादी समूहलाई ‘सी’ ग्रेड राखेर वर्गीकरण गरिएको हाल एमालेमै...

राजु गुरुङको उम्मेदवारी कायम

रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम राखेको छ । कार्यालयले सर्वोच्च अदालतको आदेशपछि उम्मेदवारी तत्कालका लागि...

माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाहीको निर्णय

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाहीको निर्णय गरेको छ ।...

निर्वाचन आयोगले कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको छ । कतिपय...

सत्ता गठबन्धन दलको बैठक दिउँसो ३ बजे बस्दै, बैठकबाट शीर्ष नेताले संयुक्त अपिल जारी गर्दै

आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई सत्ता गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने भएका छन् । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक...

समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने...

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश

३० असोज, काठमाडौं । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीबाट रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च...

कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनभित्र नेकपा एकीकृत समाजवादीले बिद्रोह गर्दै बागी उम्मेदवार

कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरुले सत्तारुढ गठबन्धनभित्र विद्रोह गरेका छन् । पार्टीको नेतृत्व तहमै रहेका नेताहरुले  गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । गठबन्धनको...

मंसिर ४ गते हुने निर्वाचनमा आफ्ना लागि खसेको मतले भरिएका बाकस लिएर मात्रै फर्किने

एमालेले पेलिदै र हेपिदै आएका एमाले नेता घनश्याम भुसालले असोज २२ गते नेकपा (एमाले) त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारीलाई सत्तागठबन्धनले समर्थन गरेको...