Breaking News

उम्मेदवारी खारेज बिरुद्ध रेशम चौधरी सर्वोच्च अदालतमा

काठमाडौं । फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनको लागि माघ ६ गते उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी उम्मेदवारी दर्ता खारेज भएपछि...

देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले पत्रकार...

सभापति गगन थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपा पद वहाली गर्न जाँदै

काठमाडौँ । नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा भएको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति आज पार्टी कार्यालय सानेपामा जाने...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि दिउँसो १ बजे बोलाईयो

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पार्टी कार्यालयका सचिव प्रकाश शर्माले सूचना निकालेर माघ ९ गते शुक्रबार (भोलि) दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक...

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको हो । चौधरी...

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारका दैनिक...

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत निर्वाचन आज उम्मेदवारहरुको नामावाली प्रकाशन

८ माघ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । अस्ति माघ ६ गते मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको...

शेरबहादुर देउवाको ३४ वर्षपछि संसदीय यात्रामा ब्रेक

६ माघ, डोटी । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन् । यो निर्णयसँगै उनको ३४...

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १६४ क्षेत्रमा उम्मेदवार यस्ता छन्

काठमाडौं । आज देशैभरी एकै पटक फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनय दर्ता गरिएको छ । मनोनयन गर्दा गर्ने क्रममा नेपाली कम्युनिस्ट पार्टी...

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभरी उल्लासका साथ मनोनयन दर्ता : १६५ क्षेत्रका लागि ३ हजार ४ सय २८ उम्मेदवारले मनोनयन

काठमाडौं । आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज उल्लासका साथ देशैभरी मनोनयन गरिएको छ । प्रतिनिधिसभा प्रत्यक्ष तर्फ १६५ क्षेत्रका लागि...