Breaking News

प्रधानमन्त्री प्रचण्ड ज्यू, ‘राजनीति उथलपुथल मात्र गर्ने कि ? देश र जनताको लागि पनि काम गर्ने ?’

अहिले अधिंकाश पसल तथा गोदाम दिउँसोको समयमा बन्द हुने गरेको छ । व्यापारीहरुले बिहान ९ बजेसम्म र बेलुका ६ बजेपछि मात्र पसल खोल्ने गरेका छन्...

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको छलफल

काठमाडौँ । प्रधानमन्त्री ‘प्रचण्ड’ले सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने बैठक बोलाएका छन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र एमाले र...

एसईई को नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६...

दैनिक उपभोग्य बस्तुको गुणस्तरसँग सम्झौता हुँदैन : कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग

काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ ।  विभाग गठन भएपछि...

महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न सम्बन्धित सांसदलाई आग्रह 

काठमाडौँ, १० असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । आर्थिक वर्ष २०८१/०८२...

एमाले वडाध्यक्षको विरोध र तोडफोडपछि जीतपुर सिमरा उपमहानगरको नगर सभा स्थगित

बारा । जीतपुर सिमरा उपमहानगरमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको छ । बजेट पेस गर्ने दिन बिहानैबाट एमाले र...

फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश

१० असार, काठमाडौं । गण्डकी प्रदेशका बर्खास्त सांसद फणिन्द्र देवकोटालाई सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश...

नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए बालुवाटारबाट डेरा सर्ने

९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चालु आर्थिक वर्षको समानीकरण अनुदान स्थानीय तहलाई दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा...

रास्वपा को आफ्नो दोस्रो स्थापना दिवस : चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् । चियापान समारोहमा प्रधानमन्‍त्री...

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदैछ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै अधिवक्ता...