Breaking News

चिन गएका नेताको टोलिलाई रास्वपाले फिर्ता बोलायो

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीले निम्ता पठाएर राष्ट्रिय स्वतन्त्र पार्टी को जम्बो टोलि चिन गएका थिए ति नेताहरुलाई फिर्ता बोलाएको छ ।

संसदीय छानबिन विशेष समिति’ले रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेपछि रास्वपा ले आफ्ना कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा...

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबिच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबिच ग्रिन हाउस उत्सर्जनमा...

नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्यविभाजन गर्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्यविभाजन गर्ने भएको छ । त्यसका लागि आज आइतबार दिउँसो १२ अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदलको बैठक...

जसपाले पोखरामा बिरोध कार्यक्रम गर्दै कालो दिन मनायो

पोखरा । संबिधान दिबसको अवसरमा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समिति द्धारा आज पोखरामा एक कार्यक्रमको आयोजना गरी नेपालको संबिधान २०७२ सम्बोधन गर्नुपर्ने भन्दै...

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई-मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरुमाथि...

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी आज बिहान साढे १० बजे...

ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेकाले त्यस्ता नीतिको भण्डाफोर गर्नुपर्छ

३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्न...

आज संविधान दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

३ असोज, काठमाडौं । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा...

स्थानीय तह उपनिर्वाचन २०८१ का लागि कार्यातालिका स्वीकृत

आगामी मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी आयोगबाट...