Breaking News

९० प्रतिशत कर्मचारी सिहंदरबार नगएर घरमै काम गर्न थाले

६ भाद्र, काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।...

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारद्धारा १३ अर्ब ३६ करोड खर्च

५ भाद्र, काठमाण्डौ । सरकारका प्रवक्ता तथा अर्थ एवं सूचना तथा संचार मन्त्री डा. युवराज खतिवडाले आज जानकारी दिए अनुसार कोरोना भाइरस संक्रमणको रोकथाम तथा...

कोरोना संक्रमणबाट आज ११ को मृत्यु

५ भाद्र, काठमाण्डौ । आज एकै दिन कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा...

एपीएफका ३४ खेलाडीलाई कोरोना संक्रमण

५ भादौ, काठमाण्डौ । पछिल्लो समयमा काठमाडौं उपकत्यकामा कोरोना संक्रमितको संख्या बढ्ने क्रममा विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । आज...

आज शुक्रबार ८३८ कोरोना भाइरसका संक्रमिण थपिए

५ भादौ, काठमाण्डौ । आज शुक्रबार देशभरीमा ८ सय ३८ जनामा कोरोना पुष्टि भएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...

बिरगंजमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

५ भादौ, वीरगञ्ज । पछिल्लो पटक कोरोना संक्रमणबाट मर्नेको संया पनि बढ्दो क्रममा छ । आज पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।...

कोभिड–१९ को संक्रमणबाट काठमाण्डौमा एक जनाको मृत्यु

४ भादौ, काठमाडौं । पछिल्लो चरणमा कोरोना भाइरसका संक्रमिण थपिने क्रममा मर्नेको संख्या पनि थपिने क्रममा आज काठमाण्डौ उपत्यकामा काठमाण्डौ भीमसेनस्थानकी ६५ वर्षीया महिलाको काठमाडौं...

आज देशभर ७०७ जना कोरोना भाइरसका संक्रमिण थपिदा काठमाण्डौ उपत्यकामा २०० जना थपिए

४ भादौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोनाभाइरस संक्रमिण थपिएका छन् । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा...

दैलेखमा चार दिन निषेधाज्ञा जारी

४ भादौ, सुर्खेत । जिल्लामा पछिल्लो चरणमा कोरोना भाइरसका संक्रमित घटे पनि दैलेखमा आज बिहीबार राती १२ बजेदेखि चार दिन निषेधाज्ञा जारी गरिएको छ ।...

निषेधाज्ञ उल्लंघन गर्नेलाई केही समय उभ्याउदै छोड्दै उपत्यका सुनसान

४ भदौ, काठमाडौं । पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले गएराति १२ बजेदेखि एक हप्तासम्म काठमाडौं काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेको...