आज देशभर ७०७ जना कोरोना भाइरसका संक्रमिण थपिदा काठमाण्डौ उपत्यकामा २०० जना थपिए

४ भादौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोनाभाइरस संक्रमिण थपिएका छन् । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् ।

आज बिहीबा मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए अनुसार देशभर ७०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

आजै २४६ जना निको भएर घर गएका छन् भने ।