कोभिड–१९ को संक्रमणबाट काठमाण्डौमा एक जनाको मृत्यु

४ भादौ, काठमाडौं । पछिल्लो चरणमा कोरोना भाइरसका संक्रमिण थपिने क्रममा मर्नेको संख्या पनि थपिने क्रममा आज काठमाण्डौ उपत्यकामा काठमाण्डौ भीमसेनस्थानकी ६५ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
आजै देशभरमा ७०७ जना कोरोना भाइरसका संक्रमिण थपिदा काठमाण्डौ उपत्यकामा २०० जना थएिएका छन् ।