Breaking News

पिसीआर गर्न सरकारी परिचयपत्र अनिवार्य

७ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणमा सरकारी परिचय पत्र अनिवार्य गर्न निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड...

देशभरमा १६६९ जना कोरोना संक्रमण हुँदा काठमाडौं उपत्यकाका ९५७ जनामा कोरोना पुष्टि

७ मंसिर, काठमाडौं । आज देशभरमा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको...

काठमाडौं महानगरपालिकाले भोलिबाट निशुल्क पिसिआर परीक्षण गर्ने

६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि आइतबारदेखि निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ । आज शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र...

कोभिड –१९ संक्रमित आज १६७४ जना थपिए

६ मंसिर, काठमाडौं । आज थप १६७४ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला...

कोरोना बिरामीको सडकमै मृत्यु, उपचार र बाच्ने उपाय भगवानकै भरमा

६ मंसिर, पोखरा । पोखरा–९ का ६८ वर्षीय पुरुषलाई एक्कासी सास फेर्न गाह्रो भएको सहसुस भयो । स्वाबको नमूना परीक्षण गर्दा ४ गते रिपोर्ट पोजेटिभ...

उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा २१ दिन कडा लकडाउन गर्न सरकारलाई सुझाव

५ मंसिर, काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै यहाँका महानगरपालिका तथा नगरपालिका प्रमुखले फेरी लकडाउन गर्नुपर्ने मत अघि सारेका छन् । उनीहरुले उपत्यकामा कोरोना...

कोरोना भाइरसका संक्रमित १९४५ जना थपिदा ५३६४ जना कोरोना मुक्त

५ मंसिर, काठमाडौं । आज देशभरमा १९४५ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा २७४० महिला...

कोरोना संक्रमणबाट बिरामी भएका पोखरामा एकै दिन ५ जनाको मृत्यु

५ मंसिर, पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेहरुको क्रममा अजा पोखरामा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड(१९) को संक्रमितको मृत्यु भएको छ । कास्कीको...

कोरोना लागेका बिरामीलाई निशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

४ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...

मुलुकभरमा २१०३ जना कोरोना भाइरसका संक्रमित थपिए

४ मंसिर, काठमाडौं । आजग देशभमा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा...