Breaking News

(सीसीएमसी) को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

११ जेठ, काठमाडौं । हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् ।...

उपत्यकाका सिडियोहरुको बैठक बस्दै निषेधाज्ञा थपिदै पहिलाभन्दा कडा हुने

११ जेठ, काठमाडौं । गएको बैशाख १६ भोलि सकिदैछ । पछिल्लो चरणमा उपत्यकाका साथ देशैभरी कोरोना संक्रमण बढ्दो हुनुका साथै कोरोनाबाट मर्नेको संख्या पनि बढीरहेको...

उपत्यकाका थप निषेधाज्ञा बढाउदै अझ कडा पारिने भोलि सिडियो बैठक बस्दै

१० जेठ, काठमाण्डौ । पछिल्लो चरणमा कोरोना भाइरसका संक्रमित थपिने क्रम जारी र कोरोनाबाट मर्नेहरुको संख्या पनि थप घढ बढी रहेको बेला संसद बिघठन पछि...

डीएसपी समीरचन्द्र खरेलको कोरोना संक्रमणबाट मृत्यु

१० जेठ, काठमाडौं । कोभिड–१९ भाइरसका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्यु भएको हो । प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको...

काठमाडौं उपत्यकामा १८०६ जनामा कोरोना संक्रमण पुष्टि

१० जेठ,काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा १८०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ...

कोरोना संक्रमणबाट थप १८५ जनाको मृत्यु, ७४२५ जनामा संक्रमण पुष्टि

१० जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट ओखलढुंगामा एकजनाको मृत्यु

१० जेठ, काठमाडौं । ओखलढुंगामा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो । जिल्लामा...

मोरङमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

१० जेठ, विराटनगर । कोरोना संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रमा १० र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको...

कोरोना संक्रमणबाट बाँकेमा ६ जनाको मृत्यु

१० जेठ, काठमाडौं । बाँकेमा उपचारका लागि आएका बर्दिया र दाङका छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका...

कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँच जनाको मृत्यु

१० जेठ, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँच जनाको मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमितको मृत्यु भएको हो ।...