कोरोना संक्रमणबाट थप १८५ जनाको मृत्यु, ७४२५ जनामा संक्रमण पुष्टि

१० जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।