Breaking News

आजबाट निषेधाज्ञ कडाई उल्लंघन गर्नेलाई जरिवानाका साथै कैद सजाय

१४ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा आजबाट थप गरिएको निषेधाज्ञ कडाई गरिने भएको छ । कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा आजदेखि...

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ६ जनाको मृत्यु

१४ जेठ, पोखरा । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य...

काठमाडौँ उपत्यकामा २३६७ जनामा कोरोना संक्रमण पुष्टि

१३ जेठ,काठमाडौँ । काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् । हिजो काठमाडौँ उपत्यकामा...

कोरोना संक्रमणबाट थप १०६ जनाको मृत्यु , ६९३९ जनामा संक्रमण पुष्टि

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित...

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितीका कोषाध्यक्ष दोस्रो पटक कोरोना संक्रमित

१३ जेठ, काठमाडौं । पछिल्लो चरणमा नेपाल दोस्रो लहरको कोभिड भाइरसको संक्रण देखिले खेपिरहेको बेला अहिले शहर भन्दा पनि गाउंघरतिर बढी मात्रामा संक्रमण बढीरहेको छ...

कोरोना संक्रमणबाट वडाध्यक्ष श्रीप्रसाद शिगूको मृत्यु

१३ जेठ, पाँचथर । हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना संक्रमणबाट मृत्यु भएको हो । दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई...

बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

१३ जेठ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका...

कोरोना संक्रमणबाट जाजरकोटका पूर्वसांसद रत्नप्रसाद न्यौपानेको निधन

१३ जेठ, सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट जाजरकोटका पूर्व सांसद रत्नप्रसाद न्यौपानेको निधन भएको छ । उपचारका क्रममा काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पतालमा हिजो राति निधन...

कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि प्रशासनद्धारा वैकल्पिक व्यवस्था

१३ जेठ, काठमाडौं । काठमाण्डौ उपत्यकाका बढ्दो कोरोना संक्रमण नियन्त्रण नआएपछि लगाइएको निषेधाज्ञमा अझै कडागरी उपत्यकाका किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको...

कोरोनाको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट बुझाउन गुप्तचर एजेन्सीलाई बाइडनको निर्देशन

१३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले गुप्तचर एजेन्सीहरुलाई कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गरेर ९० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएका छन् । एक विज्ञप्ति...