Breaking News

ज्ञानोदय मा.बि. राम्नाकोट क्वारेन्टाइनमा बसेकाहरुद्धारा श्रमदान

२६ जेठ, कालिकोट, राम्नाकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्बर– ४ ज्ञानोदय मा.बि. राम्नाकोटको क्वारेन्टाइनमा बसेका ७९ जना बिद्यालयको भौतिक पूर्वाधार निमार्ण कार्यमा लागेका...

पछिल्लो २४ घन्टामा जनामा २१३ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएका छन्

२५ जेठ, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज नेपालमा आइतबार २१३ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी अनुसार विभिन्न जिल्लामा...

उदयपुरका पुनः ३ जनाका कोरोना भएको पुष्टि

२५ जेठ, काठमाडौं । अलिदिन कोरोनाका संक्रमित रोकिएको उदयपुरमा पुनः आज ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको...

गण्डकी प्रदेशको स्याङ्जा, गोरखा, बागलुङ र नवलपरासी पूर्वी गरी ३८ जनामा कोरोना संक्रमण भएको पुष्टि

२५ जेठ, पोखरा । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङजामा १४, गोरखामा...

पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा ९८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि

२४ जेठ, सुर्खेत । कोरोना भाइरसका संक्रमित थिपिने क्रममा आज कर्णाली प्रदेशको सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका...

कैलाली र डोल्पा गरी दुई जना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि

२४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट कैलाली र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको...

काठमाण्डौ र भक्तपुर गरी ५ जनामा कोरोना भाइरस संक्रमित भएको पुष्टि

२४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित भेटिएका बताइएको छ । स्वास्थ्य...

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका संक्रमित ३२३ थपिदै टोटल ३२३५ संख्या पुगेको छ

२४ जेठ, काठमाण्डौ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा...

डोल्पामा मृत्यु भएका पुरुष कोरोना बाट मृत्यु भएको पुष्टि

२४ जेठ, काठमाण्डौ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर–३ घर भएका ५८ वर्षीय एक पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो । कर्णाली स्वास्थ्य...

गण्डकी प्रदेशका स्याङ्जा, कास्की, बाग्लुङ र पूर्वी नवलपरासीगरी १७ जनामा कोरोना भाइरस संक्रमित भएको पुष्टि

२४ जेठ, पोखरा । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहानै गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य...