पछिल्लो २४ घन्टामा जनामा २१३ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएका छन्

२५ जेठ, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज नेपालमा आइतबार २१३ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी अनुसार विभिन्न जिल्लामा अधिकांश क्वारेन्टाइनमा बसेकाहरू रहेकाछन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ ।

तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज्ड भएका छन् ।

अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् ।