Breaking News

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

१७ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । आफू २८ वर्ष यता उद्योग वाणिज्य...

काठमाण्डौ उपत्यकामा आलुको मुल्य मनपरी

१४ कार्तिक काठमाडौं । उपत्यकामा आलुको मूल्य अचाक्ली बढेको छ । थोक बजारमा ६४देखि एक सय रुपैयाँसम्म कारोबार भइरहेको आलुको मूल्य खुद्रामा भने १५० रुपैयाँसम्म...

एएमडीद्धारा अर्को चिप्स उत्पादक कम्पनी झिलिङ्क्सलाई ३५ अर्ब डलरमा खरिद

१२ कात्तिक, सान जोसे, क्यालिफोर्निया । चिप्स उत्पादक कम्पनी एएमडीले अर्को चिप्स उत्पादक कम्पनी झिलिङ्क्सलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ । यो...

फलफुल महंगो पसलै पिच्छे मूल्य फरक एकरुपता देखिएन

९ कात्तिक, काठमाण्डौ । दसैँको बेला फलफूल जन्य वस्तुहरुको बजार महँगो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २...

आजबाट सहुलियत मूल्यमा खसीबोका बिक्री

३ कात्तिक, काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट आजदेखि सहुलियत मूल्यमा खसीबोका बिक्री गर्न थालेपछि किन्नेको भिड लागेको छ । दसैँलाई लक्षित गरी...

खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने

२ कार्तिक, काठमाडौं । दशैंमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने...

सवारी साधनमा फुल सिटै यात्रु राखेर साविकै भाडादरमा यातायात संचालन

२ कार्तिक काठमाण्डौ । लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको भाडा घटाएर साबिककै कायम गरिएपछि बसमा पूरै सिटमा यात्रु राख्न थालिएको छ । यातायात व्यवस्था...

चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्धा चलाउने

२५ असोज, काठमाण्डौ । ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्धा चलाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार...

दुई वर्ष अघि उत्पादन गरेको चामल अहिलेसम्म पनि विक्री

२५ असोज, काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई वर्षअघि उत्पादन भएको जापानी चामल अहिलेसम्म बिक्री गरिरहेको फेला परेको छ । काठमाडौं महानगरको उपभोक्ता...

बजारमा तरकारी किनिसक्नु छैन, खुद्रा व्यापारीको मनलाग्दी भाउ

२४ असोज, काठमाण्डौ । कोरोना भाइरसको कहर त छदै थियो त्यसमा दसैं नजिकनजिक आउन थालेपछि तरकारीको मूल्य उच्च दरमा बढ्न थालेको छ । गाजर बाहेक...