Breaking News

आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक लिएनन्

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आज संसदमा सांसदहरुको जवाफको जवाफ दिने क्रममा सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेटमाथि आफु असन्तुष्ट व्यक्त गरेका छन्...

आजको संसद बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं । आज पनि संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ...

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु १७ जना घाइते

काठमाडौँ । भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस आज बिहान सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा दुर्घटना हुँदा ३ जनाको मृत्यु...

बिल दिनुपर्ने व्यवस्था कागजमै सीमित, अनुगमनमा छैन कसैको ध्यान !

कुनै पनि वस्तु तथा सेवा खरिद गरेपश्चात् अनिवार्य बिल लिनुपर्ने तथा दिनुपर्ने कानूनी व्यवस्था छ । व्यापारीहरुले पनि आफुले सामान खरिद गर्दा र बेच्दा अनिवार्य...

रुस र उत्तर कोरियाबीच रक्षालगायत धेरै महत्त्वपूर्ण विषयमा नयाँ सम्झौता

प्योङयाङ । रुस र उत्तर कोरियाबीच रक्षालगायत धेरै महत्त्वपूर्ण विषयमा नयाँ सम्झौता भएको छ । रुसको सरकारी सञ्चारमाध्यमले उत्तर कोरिया भ्रमणमा रहेका पुटिनलाई उद्धृत गर्दै...

विकास निर्माणका योजना निर्माणमा काँग्रेसले बुझायो नगर प्रमुखलाई ध्यानाकर्षण

भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव...

मेनपावरको आडमा गुण्डागर्दी, न्याय माग्न पुगेका पीडितलाई महेश बस्नेतको टोलीले गरे रामधुलाई

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनका महासचिव हुँ भन्दै अलाइन्स ह्युमन रिसोर्सका सञ्चालक महेश कुमार बस्नेतले वैदेशिक रोजगारका नाममा ठगिएका...

ताप्लेजुङमा बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित

५ असार, ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा...

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी आज स्वदेश फर्किए

५ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी आज स्वदेश फर्किएका छन् । आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल...

बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु

म्याग्दी ।  जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ ।  बेनी नगरपालिका–९ किराखोरबाट...