Breaking News

काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी बन्द हुने

काठमाडौं । काठमाडौं उपत्यकामा आज (शुक्रबार)देखि मेलम्चीको पानी बन्द हुने भएको छ । वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै मेलम्ची खानेपानी विकास समितिले पानी...

मन्त्रिपरिषद् बैठक बस्द्र ११ राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौँ । आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको एक...

जनआन्दोलनले राजतन्त्र त हट्यो भने लोकतन्त्र, गणतन्त्र के हो र, प्रधानमन्त्रीज्युँ ?

सरकार जनताको अभिभावक हो । देशको भूमि र जनताको जीउज्यान वा धनसम्पत्तिको संरक्षण तथा रक्षा गर्नु सरकारको प्रमुख दायित्व हो । जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका...

अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात

७ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई...

जलजला गाउँपालिकाले आ.व. २०८१/०८२ का लागि  ५० करोड ४ लाख १३ हजारको बजेट सार्वजनिक

असार ६, पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि  ५० करोड ४ लाख १३ हजारको बजेट सार्वजनिक गरेको छ ।...

नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघ्यो

६ असार, काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ जेठसम्म सार्वजनिक ऋण...

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको गम्भीर असहमति

काठमाडौं । मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले ‘मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाएका छन् । नेपाल एफएम नेटवर्कले काठमाडौँमा गरेको मिडिया काउन्सिल विधेयक अन्तरसम्वाद कार्यक्रममा मिडिया...

राजदूतको भागबण्डामा सहमति : एमालेले ८, माओवादी केन्द्रले १ र रास्वपाले २ राजदूत पाउने

६ असार, काठमाडौं । आज बसेको सत्तारुढ प्रमुख तीन दलको बैठकले राजदूतको भागबण्डा टुंगो लगाएका छन् । आज साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,...

आवश्यक कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले आवश्यक कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्ने बताएका छन् । काठमाडौंको माइतिघरमा क्रसर उद्योग...

गण्डकी प्रदेश सरकारले ल्याएको बजेट भित्रको ५० करोड हराएपछि संसद बैठक स्थगित

पोखरा ।  गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको हिसाब नमिलेपछि  प्रतिपक्षी दलले संसद् बैठक अवरुद्ध गरेकाे छ । सरकारले ल्याएको बजेटको हिसाब नमिलेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्...