Breaking News

पाकिस्तानको अदालतले  पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीलाई १७/१७ वर्षको जेल सजाय

पाकिस्तानको अदालतले  पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई १७/१७ वर्षको जेल सजाय  सुनाएको छ। शनिबार इस्लामाबादको विशेष अदालतले सरकारी उपहार आफ्नो फाइदाका लागि दुरूपयोग...

प्रतिशोधपूर्ण व्यवहार गर्ने नेता हेलिकप्टरमा झुन्डिएर भाग्न बाध्य – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई इङ्गित गर्दै प्रतिशोधपूर्ण व्यवहार गर्ने नेता हेलिकप्टरमा झुन्डिएर भाग्न बाध्य भएको...

सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेलबाट छुटेपछि आज जेनजी आन्दोलनका शहीद परिवारसँग भेट गरेका छन् । आज काठमाडौं आएलगतै रविले...

अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचन नै सबैभन्दा सहज र उत्तम विकल्प

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले देशेभरी गरेको पार्टी एकता तथा सन्देश कार्यक्रम अन्तर्गत आज उपत्यकास्तरीय सन्देश कार्यक्रम गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा पार्टीका...

ईश्वर पोखरेल पक्षको भेला : पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने

५ पुस, काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महधिवेशन सकिएको छ । महाधिवशनबाट अध्यक्ष ओली कै बर्जस्व रहने गरी निर्वाचन परिणाम आएको छ । पादधिकारी...

रास्वपा सभापाति रवि लामिछाने उच्च अदालत बुटवलबाट धरौटीमा रिहा

४ पुस,बुटवल । रास्वपा सभापाति रवि लामिछाने उच्च अदालत बुटवलबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत बुटवलको आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज...

डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने घोषणा

अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने घोषणा गरेकी छन्। ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृहमन्त्री नोएमले डिभी...

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको हिजोको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी...

एमालेमा ओलीको ७५ प्रतिशत एकलौटी : पदाधिकारी र केन्द्रीय कमिटीमा क-कसले जिते नामलिष्ट सहित

४ पुस, काठमाडौं । नेकपा एमालेको हिजो मात्र सकिएको ११औं राष्ट्रिय सम्मेलनबाट केपी शर्मा ओली तेस्रोपटक अध्यक्ष निर्वाचित भएका छन्त्यो । ओली शानदार मतसहित अध्यक्षमा...

काशिनाथ अधिकारीले एमाले सक्रिय राजनीतिबाट बिदा लिए

काठमाडौं । एमाले नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन्...