Breaking News

उदयपुरको भुल्केका पुनः एकजना संक्रमित भेटिए

२७ वैशाख, उदयपुर । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण भेटिएककी छन् । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो । आजै...

सडक निर्माणको बिषयमा पलाताको राडुनेटामा पालिका अध्यक्ष र वडाध्यक्षबीच झडप

२७ वैशाख, पलाता, कालिकोट । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम माथि हातपात भएको बुझिएबको छ । सडक निर्माणको क्रममा भएको वादविवादले ठुलो रुप लिएपछि...

भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको छ

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको...

भोलिबाट उपत्यकामा सवारी चलाउन टाइम कार्ड लागू

२७ बैशाख, काठमाडौं । भोलि आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका...

सीमा मिचिएको विरोधमा उत्रिएका विद्यार्थीलाई पक्राउ

२७ बैशाख, काठमाडौं । नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ परेको छ । सत्तारुढ...

नेपालको भौगोलिक अखण्डतामाथि भारतीय हस्तक्षेप र नेपाल सरकारको आत्मसमर्पणवादी रवैयाका विरुद्ध सशक्त आवाज उठाऔं

संयुक्त वक्तव्य :  २०७७, वैशाख, २७ १. हालै भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग गुञ्जी, नावीढाङ, लिपुलेक हुँदै धार्चुला र मानसरोबर जोडने सडकको भिडियो कन्फेरेन्समार्फत...

लकडाउनले दैनिक १० अर्ब आर्थिक क्षति

२७ वैशाख, काठमाण्र्डौ । नेपालमा कोरोना भाइरसको प्रभाव र आर्थिक सामाजिक पुनरुत्थानका लागि सरकारलाई सुझाव दिन गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गठन गरेको कार्यदलले लकडाउनले दैनिक...

प्रहरीमाथि जाईलाग्ने चारजना चिनियाँ नागरिकलाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी

२७ वैशाख, काठमाण्र्डौ । हिजो सिंहदरबार अगाडी शुक्रवार देश फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा...

छिमेकीले भूमि हडेपेर डोजर चलाएको टुलुटुलु हेरेर बस्नु सरकारको लाचार प्रवृत्ति

२७ वैशाख, काठमाण्र्डौ । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घटन गरेकोमा साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

नेपालको कानुनको पालना गरी धैर्यतापूर्वक बस्न आग्रह

२७ वैशाख, काठमाण्र्डौ । हिजो काठमाण्डांैको सिंहदरबार अगाडी नेपाल प्रहरीमाथि चिनियाँ नागरिकले गरेको हातपातको घटना पूर्णरुपमा सुल्झाइएको काठमाडौंस्थित चिनियाँ दूतावासले दाबी गरेको छ । दूतावासले...