Breaking News

९० जना यात्रु बोकेको विमान दुर्घटना

कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स  (पिआइए) को एयरक्राफ्ट ए ३२० एयरबस दुर्घटना भएको पिआइएका प्रवक्ता अब्दुल सत्तरले पुष्टि गरेका छन् । उक्त...

कोरोना लकडाउनको मार सबै भन्दा कृषी क्षेत्रमा परेकाले कृषक राहत प्रस्ताव ल्याउँदै छौं

कोरोना लकडाउनले सबभन्दा ठूलो मार कृषि क्षेत्रमा पारेको छ । कृषकका उत्पादन बजारमा पुग्न सकिरहेका छैनन् । तरकारी, फलफूल बारीमा कुहिएका छन्। मासुको खपत नबढेपछि...

एक महिला र अपांगता भएका व्यक्तिको सामाजिक भत्ता नरोक्नु

९ जेठ, काठमाडौं । संसदीय समितिले ६० वर्षमुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ । महिला तथा...

१० करोड घुस लिनेलाई १४ वर्ष कैद सजाय हुने

९ जेठ, काठमाडौं । १० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय हुने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ । आज शुक्रबार भ्रष्टाचार...

कारागारमा रहेका एक कैदीलाई कोरोना देखिएपछि बैतडी प्रहरी कार्यालय सिल

९ जेठ, कैलाली । कोरोना भाइरसले संक्रमित जेल्ने क्रममा जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको छ । शिवनाथ गाउँपालिका...

थप २० जना कोरोना संक्रमित भेटिएको पुष्टि

९ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज थप २० जनामा संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुरा र...

३१ घन्टा पछि उठ्यो बुटवल क्रिसन अस्पतालबाट कोरोना संक्रमित लास

९ जेठ, बुटवल । उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका ४१ बर्षे शिक्षक कोरोना संक्रमितको शब ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ । रुपन्देहीको...

सरकारद्धारा संसदमा संविधान संशोधन विधेयक दर्ता

९ जेठ, काठमाण्डौ । नेपाल सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।...

मन्त्रीपरिषद्द्धारा संविधान संशोधन गर्ने निर्णय

९ जेठ, काठमाण्डौ । आज बसेको मन्त्रीपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज शुक्रबार बसेको बैठकले १३ गते...

भारतबाट आउने क्रम बढ्दो सँगै कोरोना सक्रमणको त्रास पनि सँगसँगै

९ जेठ, काठमाण्डौ । लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका...