Breaking News

सरकार ट्याक्सी कुदाउन दिइयोस्, बालबच्चा भोकै छन्, बैकको किस्ता तिर्न सकिएन

१६ असार, काठमाण्डौ । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भनेर जारी रहेको लकडाउनले गर्दा आफूहरुका लागि राहतको प्याकेज नल्याएको ट्याक्सी व्यवसायीहरुले दुखेसो पोखेका छन्...

पहिरोले घर बगाउँदा १५ महिने शिशु बेपत्ता एक को उद्दार

१६ असार, काठमाण्डौ । जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारागाउँको पाटेखोलामा हिजो सोमबार बिहान ४ बजे आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु...

कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन

१६ असार, काठमाण्डौ । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण...

नेपाल प्रहरीको आईजीपीमा नयाँ अनुहार आउँदै

१६ असार, काठमाण्डौ । नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे...

नेपाल–चीन सीमा विवाद छैन

१६ असार, काठमाण्डौ । नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच...

असहमति र विवादकै बीचमा निजामति सेवा विधेयक मस्यौदा स्वीकृत

१६ असार, काठमाण्डौ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा डेढ वर्षदेखि अड्किँदै आएको बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयकको मस्यौदा सोमबार विवादका बीच स्वीकृत...

एसीसीको समयसीमा थपिने

१६ असार, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध हुँदा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)...

हालको साविकै अवधिको लकडाउन साउन ७ गतेसम्म थप

१५ असार, काठमाण्डौ । आज बसेको मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

पैसाको लोभमा बाबु छोरी मिली बुहारीको हत्या

१५ असार, हेटौंडा । घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको परिवारका सदस्यहरूले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । दुई साताको अनुसन्धानपछि मकपानपुर प्रहरीले २२...

आज देशभर कहाँ कति कोरोना संक्रमित थपिए डाटासहित

१५ असार, काठमाण्डौं । कोभिड–१९ का संक्रमित थपिने क्रममा आज देशभर ४७६ जनामा संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित डोटीमा ९६...