अन्तिम पटक आज प्रधानमन्त्रीसँग छलफल गर्ने त्यसबाट पनि निकास आएन भने प्रधानमन्त्री विरुद्ध स्थायी कमिटीले निर्णय गर्छ
२१ असार, काठमाडौं । सत्तारुढ नेकपामा चुलिएको विवादलाई साम्य पार्नका लागि भनेर स्थायी कमिटी बैठक रोकेर निकास खोज्ने प्रयास भए पनि विवाद झनै चुलिएर गएको...

