Breaking News

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

६ भाद्र, काठमाडौं । सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका...

यूरोपा लिग च्याम्पियनको उपाधि सेभियाको पोल्टामा

६ भाद्र, काठमाडौं । युइएफए युरोपा लिगको उपाधि स्पानिस क्लब सेभियाले छैटौं पटक जितेको छ । जर्मनीको कोलोनमा हिजो शुक्रबार राति भएको फाइनलमा सेभियाले इन्टर...

भाद्र १६ गतेबाट अन्तराष्ट्रिय उडान गर्ने निर्णय

६ भाद्र, काठमाडौं । कोरोना भाइरसका कारण गएको चैत्र ११ गतेबामट बन्द अवस्थामा रहेको अन्तराष्ट्रिय उडान सरकारले भाद्र १६ देखि उडान गर्ने निर्णय गरेको छ...

जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ, थप फैलिँदै कोरोना

६ भाद्र, काठमाडौं । काठमाडौं । सर्वसाधारणबाटै जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना हुन नसक्दा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । संक्रमण...

९० प्रतिशत कर्मचारी सिहंदरबार नगएर घरमै काम गर्न थाले

६ भाद्र, काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।...

कोरोना जोखिमसँगै कर्णालीलाई कसरी सुरक्षित राख्ने ?

विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण आक्रान्त छ । नेपालका छिमेकी राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश जस्ता बढी जनसंख्या भएका मुलुकहरुमा पनि संक्रमितको संख्या...

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारद्धारा १३ अर्ब ३६ करोड खर्च

५ भाद्र, काठमाण्डौ । सरकारका प्रवक्ता तथा अर्थ एवं सूचना तथा संचार मन्त्री डा. युवराज खतिवडाले आज जानकारी दिए अनुसार कोरोना भाइरस संक्रमणको रोकथाम तथा...

कोरोना संक्रमणबाट आज ११ को मृत्यु

५ भाद्र, काठमाण्डौ । आज एकै दिन कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा...

एपीएफका ३४ खेलाडीलाई कोरोना संक्रमण

५ भादौ, काठमाण्डौ । पछिल्लो समयमा काठमाडौं उपकत्यकामा कोरोना संक्रमितको संख्या बढ्ने क्रममा विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । आज...

करिब २६ हजार एसईई पास बिद्यार्थीले कक्षा ११ पढ्न नपाउने

५ भादौ, काठमाण्डौ । कोरोना भाइरसको कारणले एसईईको रिजल्ट बिद्यालयको मुल्यांकनको आधारमा पूर्णाङ्क दिएर परीक्षाफल प्रकाशित गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नौ हजार भन्दा...