Breaking News

मन्त्री खतिवडालाई पुनः मन्त्री बनाउन संधिान बाधक

१७ भाद्र, काठमाण्डौ । डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको...

आवागमन र प्रस्थान गरी आज पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान

१६ भाद्र, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत २६४ यात्रु नेपाल...

आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल मूल्य बढ्ने

१६ भाद्र, काठमाडौं । केही दिन अघि मात्र बढाइएको मुल्यबृृद्धि सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मंगलबार मध्यरातपछि लागू हुने गरी...

आजबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल खुल्यो, आजै रातीबाट अन्तर्राष्ट्रिय उडान सूचारु

१६ भाद्र, काठमाडौं । करिब ५ महिनापछि त्रिभुवन अन्तर्राष्ट्रि बिमानस्थल आजबाट खुलेको छ छ । तर उडान भने आजै आजै रातिबाट मात्र हुनेछन् । विश्वव्यापी...

केही खुकुलो सहित निषेधाज्ञा थप एक हप्ता बढाउने तयारी

१६ भाद्र, काठमाडौं । काठमाडौं उपत्यकाकामा कोरोना भाइरसको संक्रमिण बढ्न थाले पनि उपत्यकामा भाद्र ३ गते रातिदेखि १० गते राती सम्म र पुन थप एक...

आज देशभरमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु

१६ भाद्र, काठमाडौं । कोरोनाभाइरसबाट संक्रमण बढ्दै जाँदा मर्नेहरुको पनि संख्या बढ्ने क्रममा आज देशभरमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।...

देशभरमा १०६९ जना कोरोना संक्रमिण हुँदा काठमाण्डौं उपत्यकामा ४८१ जना संक्रमण भएको पुष्टि

१६ भाद्र, काठमाडौं । आज देशभरमा १०६९ जनामा कोरोना संक्रमण भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९...

उपत्यकामा लगाईएको निषेधाज्ञा बारे तीन सिडियोको भर्चुअल बैठक बस्दै

१६ भाद्र, काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञाबारे निर्णयबारे काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू भर्चुअल बैठक बस्दैछ । उपत्यकामा जारी निषेधाज्ञाको समय...

केन्द्रीय कारागारका तीन जना कैदीको कोरोना संक्रमणबाट मृत्यु

१६ भाद्र, काठमाडौं । पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण बाट मर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । काठमाण्डौको केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु भएको छ...