Breaking News

दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

३१ भदौ, काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।...

घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला

३१ भदौ, काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरेको छ । यातायात...

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

३१ भदौ, काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले...

सचिवस्तरीय बैठकले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने निर्णय

३१ भदौ, काठमाडौं । सरकारको सचिवस्तरीय बैठकले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने निर्णय गरेको छ । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवस्तरीय...

एउटा व्यक्तिको दम्भ र अहंकारले देश क्षणभरमै खरानी

-शम्भु श्रेष्ठ एउटा व्यक्तिको दम्भ र अहंकारले देश क्षणभरमै खरानी भयो । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवाको मागका साथै, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै...

भारतको सिमलामा गाडी दुर्घटना चारजना नेपालीको मृत्यु

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा गाडी दुर्घटना हुँदा चारजना नेपालीको मृत्यु भएको छ । सल्यानको कुमाख गाउँपालिका– ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका...

मन्त्रीहरुले तलबभत्ता लिन्न भन्नु जनतामा भ्रम छर्ने हो, यस्ता व्यक्तिले कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्छ

३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनबाट पूर्वप्रधानन्यायाधिश सुशीला कार्की नेतृत्वमा सरकार बनेको छ । हिजो तीन सदस्यीय मन्त्रीमण्डल विस्तारमा मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङ...

जेनजीहरुको प्रदर्शनको क्रममा काठमाडौंका सरकारी कार्यालयहरुमा सवारी साधनमा आगजनीको प्रारम्भिक तथ्यांक

३१ भदौ, काठमाडौं । भाद्र २३, २४ गते भएको जेनजीहरुको प्रदर्शनको क्रममा काठमाडौंका सरकारी कार्यालयहरुमा रहेका सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक निकालिएको छ ।...

जोखि मै जोखिममा सरकारी कार्यालय सार्ने कि निजी ?

-रुषा थापा सन् १९९० मा नेपालमा ठूलो भूकम्प गएको थियो । गाउँदेखि शहरसम्मका घर ढलेका थिए । त्यतिखेर घर र मतान ढुंगा, माटो, काठले बनेको...

गगन थापाको धारणा महामन्त्री पद त्याग्न तयार छु : तर छलफल गरौं,आत्मसमीक्षा, आत्ममुल्याङ्कन र आत्मसंकल्प गरौं

३० भदौं, काठमाडौं। जेनजी आन्दोलनबाट घरभित्रै सिमित भएका नेपाली राजनीतिक दलका नेता तथा भिआइपी नेताहरु विस्तारै एकएक गरी सार्वजनिक हुन थालेको छन् । प्रायजसो नेताहरुले...