म्याग्दीका सार्वजनिक यातायातमा भाडा नयाँ भाडादर कायम
-हरिकृष्ण गौतम म्याग्दी जिल्लामा यात्रुवाहक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग...

