Breaking News

जेन–जी प्रदर्शन घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बन्ने

भरखर सकिएको मन्त्रीपरिषदको बैठकले जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ। कार्की नेतृत्वको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको...

ओली नेतृत्वको सरकारले पेस गरेका सबै प्रस्ताव सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फिर्ता

काठमाडौँ । जेनजी आन्दोलनबाट बनेको शुसिला कार्की नेतृत्वको आज बसेको पहिलो क्याबिनेट बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्‌मा पेस गरेको सबै प्रस्ताव...

मन्त्रीपरिषद्को पहिलो निर्णय मृतकलाई शहिद घोषणा, परिवारलाई १५ लाख राहत

३० भदौ, काठमाडौं । नयाँ सरकारको आज बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले पर्सि असाजे १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भोलि...

जेनजी’को आन्दोलनमा मृत्यु भएकाका परिवारले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आठबुँदे माग पेस

काठमाडौं । यही भदौ २३ गते ‘जेनजी’को आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएकाका परिवारले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आठबुँदे माग पेस गरेका छन् । पीडित...

जेन-जी प्रदर्शनीको क्रममा ज्यान गुमाउनेको संख्या ७२ जना टिचिङमा ८ जनाको शव चिन्न नसकिने अवस्थामा

जेन-जी प्रदर्शनीको क्रममा ज्यान गुमाएका ८ जनाको शव चिन्न नसकिने खालको रहेको छ। आठ जनाको डिएनए टेष्टमार्फत पहिचान गर्नुपर्ने टिचिङ अस्पतालले जनाएको छ। गोली लागेर...

तीन मन्त्रीहरुले शपथ लिए अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्याल

३० भदौ, काठमाडौं । जेनजी आन्दोलनबाट बनेको प्रधानमन्त्री सुशीला कार्कीको नयाँ मन्त्रीमण्डलका तीन जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालयको कार्यालय शितल निवासमा नवनियुक्त...

परिवर्तनका लागि गोली खाने जनता, पद हत्याउने बुढापाका !

-अनुसा थापा दुई दशकअगाडि पाँच हजार रुपैयाँ मासिक तलब खाने कर्मचारीहरु अहिले ३५ देखि ४० हजार रुपैयाँ तलब महिनैपिच्छे बुझ्छन् । त्यहीँअनुसारले उनीहरुको सेवासुविधा पनि...

जहाँ लुट्न रमाउने युवा हुन्छन्,त्यो देश उठ्न गाह्रो हुन्छ

-द्रव्य शाह गत मंगलबार देशभर फैलिएको आन्दोलनले नेपाललाई पुनः एकपटक अनिश्चितताको भुमरीमा धकेलेको छ । संसद भवन,राष्ट्रपति कार्यालय, मुलकको केन्द्रीय प्रशासनका दर्जनौं मन्त्रालय,सर्वोच्च अदालत,प्रधानमन्त्रीको निवास,...

नेकपा कम्युनिस्ट पार्टीले माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन गरेको छ ।  केन्द्रीय कार्यालय...

युवा पुस्ताको सोच अनुसार काम गर्नेछु – प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनका क्रममा युवा पुस्ताहरूले २७ घण्टाको आन्दोलनबाट विश्वमा...