कहिले यता त कहिले उता टाँसिएर होइन जनताबाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौं
देश विकास र राजनीतिक परिवर्तनमा नेताको भूमिका निकै महत्त्वपूर्ण रहन्छ । अहिले नेपालका राजनीतिक दलका नेताहरु आफुहरुले मुलुकमा राजनीतिक परिवर्तन ल्याउन यति र उति वर्ष...

