सर्वसाधारणको घरपरिवार लथालिंग बनाउने पूर्वगृहमन्त्री लामिछानेको निर्णय उल्टाउने कि, गृहमन्त्री लेखकज्यू ?
२०८० फागुल्न २३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री बने । गृहमन्त्री हुनासाथ उनले दरबारमार्ग र ठमेललाई चौबिसे घण्टा खुल्ला गर्ने...

