Breaking News

रूसीमाथि अमेरिकाले थप प्रतिवन्धको घोषणा

छिमेकी युक्रेनमाथि रूसी आक्रमणको विरोधस्वरूप अमेरिकाले रूसमाथि थप प्रतिवन्धको घोषणा गरेको छ। तीन वटा रूसी टेलिभिजन स्टेशनसँगै अमेरिकाले रूस र बेलारूसका २६ सय नागरिकमाथि भिसा...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत भइन

अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको दोहो(याएका छन् । ​पूर्वक्रिकेटरसमेत रहेका...

उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले यसको जानकारी दिएको हो । यदि यो पुष्टि भयो भने,...

साउदी अरेबियाका राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना

साउदी अरेबियाका राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको सरकारी सञ्चारमाध्यमले आइतबार उल्लेख गरेको छ। राज्यले सामान्यतया ८६ वर्षीय वृद्ध सम्राटको स्वास्थ्यको बारेमा बाहिरिएका...

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकार विरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित...

भारतमा खाना पकाउने ग्यास सिलिन्डरको मूल्यमा भारु ५० भारु वृद्धि

भारतमा महँगीको मार झेलिरहेकाहरुलाई अर्को एउटा झट्का लागेको छ । शनिबार भारतभरी १४।२ किलोको खाना पकाउने ग्यास सिलिन्डरको मूल्यमा ५० भारुको वृद्धि भएको छ ।...

भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले मोदी सरकारमाथि निशाना

भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले मोदी सरकारमाथि निशाना साँधेका छन् । राहुल गान्धीले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले हालै जारी गरेको आँकडालाई...

रुसले भविष्यमा युक्रेनमाथि चौतर्फी युद्धको घोषणा गर्छ भन्ने दाबीलाई रुसले ठाडो अस्वीकार

रुसले भविष्यमा युक्रेनमाथि ‘पूरा हमला’ अर्थात् चौतर्फी युद्धको घोषणा गर्छ भन्ने दाबीलाई रुसले ठाडो अस्वीकार गरेको छ । रुसले यो दाबीलाई ‘बकवास’ भनेको छ ।...

उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनायो

उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने...

रुसी विदेशमन्त्री सर्गेई लाभरोभको भनाइप्रति इजरायलले कडा आपत्ति प्रकट

नाजी नेता हिटलरको नशामा यहुदीहरूको रगत बगेको भन्दै रुसी विदेशमन्त्री सर्गेई लाभरोभको भनाइप्रति इजरायलले कडा आपत्ति प्रकट गरेको छ । इजरायलले रुसलाई आफ्ना विदेशमन्त्रीको भनाइप्रति...