पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ । सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका...
आइतबार मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेटको बोइङ बी७३७ विमान आँधीमा परेको थियो । जसका कारण जहाजमा सवार करिब ४० यात्रु घाइते भएका छन्...
तेहरान । इरानको विदेश मन्त्रालयले शुक्रबार कतारका राजदूतको हत्या प्रयास बारे हालैका मिडिया रिपोर्टहरूलाई अस्वीकार गरेको छ । कतारको विदेश मन्त्रालय र तेहरानस्थित कतारको दूतावासले...
दिल्ली सरकाका उर्जा मन्त्री सत्येन्द्र जैनले हालै दिल्लीमा गहिरिँदै गएको विजुली संकटलाई लिएर एक पत्रकार सम्मेलन आयोजना गरे । पत्रकार सम्मेलनको दौरान जैनले भने ,‘अब...
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन् । नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा...
युक्रेनमा रुसले आक्रमण गरेको दुई महिनाभन्दा बढी भइसकेको छ । यसै क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पहिलो पटक युक्रेनको भ्रमण गरेका छन् । गुटेरेस...
युरोपेली युनियन (ईयू) ले युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली...
युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘विजुलीको गतिमा’ जवाफ दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । ‘हामीसँग सबै उपकरणहरू छन्, जुन कसैले घमण्ड गर्न...
जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरु प्रदान गर्ने भएको छ । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको...
पाकिस्तानको दक्षिणी सहर कराँचीमा भएको आत्मघाती बम विष्फोटमा तीन चिनियाँ भाषा शिक्षक र उनीहरूको पाकिस्तानी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट...