Breaking News

भोट दिएरै १ सय ५ वर्षमा बिते भारतका पहिलो मतदाता नेगी

भारतका पहिलो मतदाताका रूपमा परिचित श्याम शरण नेगीको १ सय ५ वर्षको उमेरमा निधन भएको छ। बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि भारतमा सन् १९५२ मा भएको...

पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक

२० कात्तिक, काठमाडौं । पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ । पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान...

रुसको कोस्ट्रोमामा आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु

रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ४ जना...

जर्मन चान्सलर ओलाफ शोल्ज र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता

जर्मन चान्सलर ओलाफ शोल्ज र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । शोल्जको बेइजिङ आगमनले सन् २०१९ मा कोभिड–१९ महामारी सुरु भएदेखि जी–सेभेनका...

जर्मन र चीनबीच द्वीपक्षीय व्यापार प्रवर्द्धनको उद्देश्यसहित जर्मन चान्सलर ओलाफ सोल्ज बेइजिङ पुगे

जर्मन र चीनबीच द्वीपक्षीय व्यापार प्रवर्द्धनको उद्देश्यसहित जर्मन चान्सलर ओलाफ सोल्ज बेइजिङ पुगेका छन्। उच्च पदस्थ अधिकारीसहित बेइजिङ पुगेका ओलाफले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका...

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई मार्ने प्रयास गोली खानको खुट्टामा लाग्यो

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई एक अज्ञात व्यक्तिले मार्ने प्रयास गरेका छन् । उनले चलाएकोे गोली खानको खुट्टामा लाग्यो र उनी सामान्य घाइते भएका छन्। गोली...

गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु १०० जना घाइते ५० जना बेपत्ता

१४ कात्तिक, काठमाडौं । भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु भएको छ । हिजो आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल...

वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी

दिग्गज वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी भएका छन् । कडा प्रतिष्प्रर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन्...

दक्षिण कोरियाको सिओलमा भिडमा किचिएर १५१ जनाको मृत्यु ८२ जना घाइते

१३ कात्तिक, काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलमा भिडमा किचिएर १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । मृत्यु हुनेमा १९...

ट्विटरका सीईओ पराग अग्रवाल र अन्य व्यवस्थापकलाई बर्खास्त गरे

अमेरिकी मिडियाका अनुसार ट्विटरका सीईओ पराग अग्रवाल र अन्य व्यवस्थापकलाई बर्खास्त गरिएको छ । भारतीय मूलका पराग अग्रवाल नोभेम्बर २०२१ मा ट्विटरको सीईओ बनेका थिए। अमेरिकाको...