Breaking News

पाकिस्तानको तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता भंग भएको घोषणा

१३ मंसिर, काठमाडौं । पाकिस्तानको तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता भंग भएको जनाएको छ । उसले आफ्ना लडाकुहरुलाई देशभर आक्रमण सुरु गर्न आह्वानसमेत गरेको...

मलेसियामा हिजो भएको आमनिर्वाचनमा पूर्वप्रधानमन्त्री महाथीर मोहम्मद पराजित

मलेसियामा शनिबार भएको आमनिर्वाचनमा पूर्वप्रधानमन्त्री महाथीर मोहम्मद पराजित भएका छन्। एसिया-प्रशान्त क्षेत्रको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका ९७ वर्षीय महाथीरको पराजयले उनको राजनीतिक यात्रामा...

ट्विटरका नयाँ मालिक एलन मस्कले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटर चलाउन दिने

माइक्रो ब्लगिङ साइट ट्विटरका नयाँ मालिक एलन मस्कले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटर चलाउन दिने भएका छन्। यसअघि उनले ट्रम्पको ट्विटर खाता फेरि सक्रिय गर्ने...

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि जापान र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास

उत्तर कोरियाले जापानी सागरमा शुक्रबार क्षेप्यास्त्र प्रहार गरेपछि जापान र संयुक्त राज्य अमेरिकाले जापानको सागरमाथिको हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेको टोकियोका रक्षा अधिकारीहरूले बताएका...

जहाज खसाएर तीन सय जनाको हत्या अभियोगमा तीन जनालाई आजिवन जेलको फैसला

मलेसियन एयरलाइन्सको कलसाइन एम(एच १७ भएको जहाज खसाएर तीन सय जनाको हत्या अभियोगमा तीन जनालाई आजिवन जेलको फैसला सुनाइएको छ। नेदरल्याण्डको अदालतले रूसी सेवासँग आवद्ध...

पोल्याण्डमा ‘रुसी क्षेप्यास्त्र’ खसेपछि जी–सेभेन राष्ट्र प्रमुखहरूको आपत्कालीन बैठक

इन्डोनेसियामा जारी जी२० बैठकको आज अन्तिम दिन हो। आजको बैठकमा जी–सेभेन देशका नेताहरुले पोल्याण्डमा खसेको कथित रुसी मिसाइलबारे छलफल गरेका छन् । अमेरिका, इटाली, जर्मनी, फ्रान्स,...

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रूस युक्रेन युद्धलाई शान्तिमा रूपान्तरणका लागि १० बुँदे प्रस्ताव

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रूस युक्रेन युद्धलाई शान्तिमा रूपान्तरणका लागि १० बुँदे प्रस्ताव अघि सारेका छन्। इन्डोनेसियाको बालीमा जारी जी-२० शिखर सम्मेलनमा भर्चुअल सम्बोधन गर्दै...

दोस्रो विश्वयुद्ध ताका प्रयोगमा आएका दुई लडाकु विमान अमेरिकाको टेक्ससमा दुर्घटनाग्रस्त

दोस्रो विश्वयुद्ध ताका प्रयोगमा आएका दुई लडाकु विमान अमेरिकाको टेक्ससमा दुर्घटनाग्रस्त भएका छन्। सैन्य लडाकु विमान प्रदर्शनका क्रममा आपसमा ठोक्किएको अलजजिराले जनाएको छ। ठोक्किएलगत्तै दुबै...

क्यासपियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला

क्यासपियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला परेका छन् । कजाकिस्तानको पर्यावरण मन्त्रालयले देशको पश्चिममा क्यासपियन सागरको तटहरूमा १३१ सिलहरू...

हैजाले मलावीमा २०० जनाको मृत्यु

हैजाले मलावीमा २०० जनाको मृत्यु भएको छ ।  देशको सबैभन्दा खराब प्रकोप मध्ये एक हैजा संक्रमण गत महिना शिखरमा पुगेपछि कम हुन थालेको स्वास्थ्य मन्त्रालयले...